Show Summary
# Audio Sentence (Transcript)
5481 मेरा वैज्ञानिक हुन्छन् त किन यतिसम्म गर्न पाउने
5482 अत्यन्त मेहनत गरेर सुशासनको खोजी गर्न सुरु गरे भने
5483 अहिले जिम्मेवारी लिनुको सट्टा कलेज उक्त घटनालाई पृष्ठ गर्न खोजेको देखिन्छ
5484 अरुले चाहिँ विरोध गर्नुपर्ने कुनै कारण छैन
5485 जरुर केही छलफल गर्नुपर्ने विषयहरु उपस्थित भएका छन्।
5486 छिटो छरितो तरिकाले कानुन बनाउनको लागि अध्यादेश ल्याइएको हो भनेर
5487 हामी यो थलोबाट बोल्दाखेरि तथ्यको आधारमा बोल्नुपर्छ भन्ने
5488 हुन्छ भन्ने तथ्य प्रमाणित भएको छ। आगामी वर्षदेखि
5489 न्याय प्रणालीमा सुधार हुन्छ वैज्ञानिक प्रमाणहरूले अदालतलाई
5490 १० वर्ष उमेरका किशोरीहरूलाई दिइने गरी व्यवस्था गरिएको छ