Show Summary
# Audio Sentence (Transcript)
5501 एकदमै छलफल गरेर समृद्ध बनाएर हामीले चाहिँ
5502 यो विधेयक आएको छ यसलाई सम्पादन गर्नलाई यसलाई छिटो छरितो गर्नलाई यो विधेयकले सहयोग पुग्छ भन्नेमा त हामी विश्वस्त छँदै नै छौं
5503 स्पिरिट समान रहेको व्यहोरा पनि सम्मानित सदनमा
5504 भनिन्छ दिनका निम्ति अहिलेको
5505 माननीय सदस्य तुलसा कुमारी दाहाल सम्माननीय अध्यक्ष महोदय
5506 कानुनी कारबाही गर्ने कुरामा प्रतिबद्ध रहेको छ।
5507 विशिष्टमा काम गर्ने टु शिफ्टमा काम गर्ने
5508 कुनैबेला कुनै सरकारले केही सहयोग गर्ने, निर्माण हुने र फेरि अलपत्र पर्ने
5509 सुन्नुभएको छैन भने त्यही नै संसदप्रतिको उत्तरदायित्वमा रहेको कमजोरी हो भन्ने कुरा देखिन्छ
5510 बसेका प्रधानमन्त्रीलाई पनि जथाभावी शब्दहरूले हामीले चाहिँ