Show Summary
# Audio Sentence (Transcript)
5561 सुन्ने समयमा बोल्नका लागि प्रत्येक माननीय सदस्यहरुलाई एक एक मिनेटको समय
5562 कृषि स्नातक करार कार्यक्रमका लागि
5563 नेपाल सरकारसँग माग गर्न चाहन्छु हस्त धन्यवाद जय नेपाल
5564 यो कुरा त व्याख्या गर्नुपर्यो नि
5565 किनकि विगतमा पनि दुईचोटि संसद विघटन गरेको हुनाले यो हुन सक्दैन भनेर
5566 अनि त्यहाँ अव्यवस्थित बसोबास गर्नेहरू हुनुहुन्छ
5567 कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियालाई
5568 अध्यादेश ल्याउँदा गर्ने विषयहरू राखेका प्रस्तुतिहरु पनि हामीले
5569 केन्द्र सञ्चालन नहुँदा सरकारको लागि
5570 अध्यादेश ल्याउनु संविधान विपरीत हुन्छ अध्यादेश ल्याउनु कानुन विपरीत हुन्छ