Show Summary
# Audio Sentence (Transcript)
5651 विषयमा प्रवेश गरेर यथेस्ट टिप्पणी गर्ने गरी आलोचना गर्नेगरी
5652 युरोपियन युनियनमा २००७ मा यसलाई स्वीकृत गरिएको
5653 तलब लगायतका अत्यावश्यक दायित्व
5654 हामी शान्ति सम्झौता हुँदै
5655 सम्पन्न गर्नेछौँ यो छलफलमै छ यसलाई छिटो टुंग्याउने गरी
5656 खेल नहुने अझ पनि अनिश्चित छ कि यो जेठ २३ गते हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन
5657 वैज्ञानिक विधिलाई अवलम्बन गर्न सकेनौं भने विश्वसनीयता रहँदैन भन्ने आधारमा
5658 नेपाल सरकारलाई पनि यो अलोकतान्त्रिक बाटोबाट चाहिँ ल्याइएको
5659 यो सदनले खेत प्रस्ताव पास गरोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न चाहन्छु
5660 विधानको व्यवस्थापन गर्छ छलफल गर्छ कार्यान्वयन यसलाई प्रतिवेदन बनाएर