Show Summary
# Audio Sentence (Transcript)
5761 सम्माननीय अध्यक्ष ज्यू कर्णाली प्रदेश
5762 र ऋण लिन पाइने छैन भनिएको छ। तर सरकारले त्यो सबै खुल्ला गरेको
5763 र म के स्पष्ट गर्न चाहन्छु भने
5764 ३० को दशकतिर बनेको त्यो कालाबजी ऐनमा त्यसपछि हामीले थुप्रै
5765 त्यसले स्थापना गर्न छोडेको रहेछ र २०५२ सालमा
5766 अपराधका चाहिँ विभिन्न प्रकृतिका घटनाहरु घटिराखेका छन्
5767 के कारणले भनेर भन्ने देखिन्छ अस्थायी प्रकृतिको
5768 व्यवस्थित गर्न मन्त्रीको योजना के छ
5769 रहेको छ सरकारको तर्फबाट १२ वटा ऐनको संशोधन गर्न खोजिएको छ।
5770 आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशलाई