Show Summary
# Audio Sentence (Transcript)
5841 त्यसलाई यहाँले कसरी मेजर गर्ने कसरी नाप्ने
5842 यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्
5843 कन्टेन्टमा के परिवर्तन गरिएको छ गरिएको छैन त्यसमा पछि छलफल
5844 थाहा पाइसकेपछि ५ वर्षभित्र मुद्दा चलाइसक्नुपर्छ भन्ने व्यवस्था गरिएको थियो
5845 जाँच पर्दा चेकअप हुँदैछ हामीलाई त्यो पनि थाहा छैन
5846 हुँदाहुँदै यो मान्नेहरूको नै अपमान हो। यो प्रक्रियागत नै त्रुटि हो।
5847 कामको थालनी गरिसकेको अवस्था छ। म यहाँहरुलाई यो अनुरोध गर्न चाहन्छु
5848 सानो कुरा भन्छु छिटो बढ्ने बिरुवाको
5849 कुन समयमा के काम गर्नुपर्छ कति समयभित्र अध्यादेश
5850 माननीय सदस्य नरबहादुर बिष्ट