Show Summary
# Audio Sentence (Transcript)
5871 समय ७ मिनेट। सामान्य
5872 व्यवसाय गरेको कृषि व्यवसाय गरेको फूलको माला लगाउने कुरा स्वाभाविकै हो। त्यसो हुनाले किसानले उत्पादन गरेको फूललाई माला मालालाई हामीले प्रवधन गर्नुपर्दछ र विकृतिको निरुत्साहित गर्नुपर्दछ यो काममा सरकारले पनि ध्यान पुर्याउनु पर्दछ भन्ने मेरो माग ६ अर्को कुरा राष्ट्रिय सभा
5873 त्यो त हाम्रो सबैको लागि चुनौती होइन
5874 अब विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित नेपाल
5875 सोध्ने भनिसकेपछि फेरि पूरक प्रश्नतिर यतातिर अलिकति हाम्रो नियमावलीमा व्यवस्था भए अनुसारको
5876 घर फर्किने क्रममा छन्। उनीहरूसँग पैसा छ कि छैन
5877 सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन भनेर मिडियामा आइरहन्छ
5878 माछा उत्पादन मेट्रिक टन हजारमा ११९
5879 मात्र शिक्षा विधेयक चाँडै पास गरियोस्। उहाँहरूको कुरा जायज पनि छ
5880 ऐन २०५८ लाई संशोधन गर्न परेको त्यति एउटा बुँदालाई संशोधन गरेको हामीले