Show Summary
# Audio Sentence (Transcript)
5901 दफाबार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव
5902 नेपाल सरकारले आज विधेयक
5903 चिकित्सकीय पाटो पनि
5904 जिम्मेवारी पन्छाए पनि हुने कुरा गरिएको छ। त्यो कुरा राम्रो सुशासन गर्छ त्यसले जिम्मेवारी पन्छ्याउँदै जाने कुनै पनि अधिकृतले यो काम गर्दिन भन्न पाउने अनि त्यसले सुशासन स्थापना गर्छ
5905 विशेष गरेर भारत जस्तो देशमा जहाँ विद्यार्थी आफू खुसी एनओसी
5906 जुन एउटा समृद्धि सुशासन सामाजिक
5907 यसका दफा दफामा गएर छलफल गर्न सकिन्छ
5908 कुण्ठित भइरहेको देखिन्छ आज हामी
5909 माननीय सदस्यहरू भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ लाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलका क्रममा उठेका प्रश्नहरुको
5910 हाम्रो देश विश्वभरि बदनाम छ