Show Summary
# Audio Sentence (Transcript)
6021 sporting branding उत्पादन र व्यवस्थापनमा
6022 यो सरकार चाहिँ अलि निरङ्कुशताको बाटोतर्फ
6023 अध्यादेश संसदलाई छलेर ल्याउने विषय होइन यो सबैलाई थाहा छ
6024 राजनीतिक संरक्षण नदिनको लागि पनि म माग गर्न चाहन्छु धन्यवाद
6025 कानूनी व्यवस्थाको लागि प्रस्तावित विधेयक मस्यौदा
6026 अभ्यास भएको दलभन्दा बाहिरका कोही मान्नेछ
6027 कन्टेन्टको बारेमा धेरै आएन यहाँ प्रक्रियाको बारेमा आयो भनेर मन्त्रीज्यूले यहाँ हामीलाई भाषण पनि दिनुभो पहिले
6028 संसदीय मान्यता र लोकतन्त्रको विरुद्ध भएन र अनि यो
6029 प्वाल पार्न सकिन्छ भन्ने आशा पलाएको छ भने त्यो आशा
6030 व्यक्तिले चाहिँ त्यो टर्चर गरेको थियो र नेहाको मृत्यु भएको थाहा पाएपछि उसले