Show Summary
# Audio Sentence (Transcript)
6091 सहभागिता हेर्यो भने पनि समावेशीको स्थितिमा कमजोर नै छ
6092 अनि हदबन्दीभन्दा बढी जग्गाको विषयमा जे कुरा गर्नुभएको छ
6093 बाजुराकी १४ वर्षीय नाबालिकाको धनगढीमा भएको
6094 अध्यक्ष महोदयको अनुमतिले प्रतिनिधिसभाबाट संशोधनस
6095 पहिलो कुरा माननीय ज्यूले भनिरहनुभएको छ
6096 बुद्धिमत्तापूर्वक फिर्ता लियोस् भन्ने म विनम्रताका साथ अनुरोध गर्दै
6097 न्याय प्रणाली दिनुपर्ने न्यायिक निरूपणमा पनि समस्या आउन सक्छ यसलाई मध्यनजर गर्दै
6098 संयुक्त राष्ट्रसङ्घले यो २०२५ लाई सहकारी वर्षका रुपमा घोषणा गरेको छ।
6099 सरकारले निर्णय गर्नुपर्ने ठाउँमा यहाँ छलेको छ। सिधै अध्यादेशबाट
6100 हामीसँग समस्याग्रस्त समाधान समिति छ