Show Summary
# Audio Sentence (Transcript)
6321 त्यो ढंगले सरकारले सिरिज डिसेन्सिरी काम गर्दैछ भन्ने कुरा म बताउन चाहन्छु त्यसकारणले
6322 मानिसहरूका के कस्ता
6323 सुदृढीकरण तर्फ ध्यान नदिएको देखिन्छ
6324 नेपाली नागरिकहरूमाथि कुटपिट गर्ने घटनाहरू दिनप्रतिदिन बढ्दै गएका छन्
6325 गरिरहेको देखिन्छ अब सधैं यस्तै कति गर्ने अब कति
6326 तर्क गर्न पाइन्छ तर्कका निम्ति सम्मान मैले सुरुमै भने तर
6327 पटकपटक चाहिँ अनुरोध गरिरहेको स्थिति हो सरकार सदन छिटो चलाउनुपर्यो संसद्मा कानुनहरु बनाउनु पर्यो
6328 यसले प्रस्तावित कानुनमा समावेश गर्न खोजिएका विशेष केही मुद्दाहरू छन्
6329 माननीय सदस्यज्यूले प्रश्न राख्नुभएको छ
6330 आखिर के त्यस्तो बाध्यता थियो के त्यस्तो जटिलता थियो