Show Summary
# Audio Sentence (Transcript)
6341 त्यसको मर्म र भावनालाई लत्याउन पाइन्छ
6342 २०८१ लाई अस्वीकार गरियोस् भन्ने प्रस्तावमाथि छलफल गर्दा
6343 सबै मानिसहरूको अपमान गर्न सक्ने आँट गर्न सक्छन्
6344 निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश २०८१ आएको हो।
6345 सोधिएको प्रश्नको तत्काल सम्बोधन गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु
6346 हो कि खाली यही
6347 हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि
6348 मृत्युको घटनाले स्तम्भ बनाएको छ
6349 स्थानीय तहदेखि कुन परिवर्तनलाई अगाल्न खोजेको छ मैले बुझेको बुझ्न सकिन
6350 शिक्षकहरूको अपमान गर्ने कुरा भएको छ। घृणा गर्ने कुरा भएको छ। त्यसका मागहरू पूरा गर्ने कुरामा भन्दा विभिन्न प्रकारले आरोप लगाउने कुरा भएको छ।