Show Summary
# Audio Sentence (Transcript)
6381 त्यो त्यो हाम्रो लोकतान्त्रिक विधिमा
6382 उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०८१ लाई
6383 अथवा होच्याउने कुरामा हामी लाग्यौं भने
6384 मानव अधिकार लगायत लोकतान्त्रिक मूल्य मान्यतालाई सम्मान गर्ने गरी कानुन कार्यान्वयनमा
6385 नेपाली विद्यार्थीमाथि भएको त्यहाँको दुर्व्यवहार
6386 किनभने हामीले जुन जुन संसदप्रति सरकार उत्तरदायी हुनुपर्ने व्यवस्था गरेका छौं त्यो उत्तरदायित्व यहाँ देखिएन
6387 सबै मान्य सदस्यहरूले यो विधेयक आवश्यक छ किनकि
6388 यस अध्यादेशलाई अस्वीकार गरौं अध्यक्ष महोदय
6389 म सबै माननीयज्यूप्रति हार्दिक आभार कृतज्ञता ज्ञापन गर्दै
6390 आवश्यक भएर मन्त्रीज्यूले ल्याउनुभएको छ यसमा