Show Summary
# Audio Sentence (Transcript)
6441 मन्त्रालय तथा मातहतका निकायहरूबाट
6442 यो ढङ्गको कुरा होइन अब
6443 त्यो अपराधीलाई कुनै पनि हालतमा उम्किने छुट नदियोस्
6444 स्वइच्छाले मिलेर एकसाथ गर्ने कार्य एक हिसाबले भन्नुपर्दा
6445 एचपीभी खोप सेवाको सन्दर्भमा समेत उपरोक्त कार्य प्रक्रिया
6446 पनि विषयवस्तु
6447 सबै राजनीतिक पार्टीहरू भीमदत्त पन्तलाई मानसहित घोषणा गरेका छन्
6448 तपाईंले मलाई व्यक्तिवादी भन्नुभयो अराजकतावादी भन्नु भो
6449 देशको मेहनतबाट आएको रेमिटेन्सको ब्याजबाट
6450 कानुनअनुसार दण्डनीय भएकाले त्यस किसिमका कानुन विपरीतका क्रियाकलाप