Show Summary
# Audio Sentence (Transcript)
6501 बलात्कारबाट बच्चा जन्मियो त्यो ज्ञानी हुन सक्छ गुनी हुन सक्छ योग्य हुन सक्छ
6502 निजीकरण भन्ने शब्द हटाएर
6503 के अहिले छवटा अध्यादेशबाट
6504 यसरी छ्यासमिस गरेर राष्ट्रिय पुँजीलाई छर्न मिल्दैन
6505 मल्टिपल भिसा दिन सक्ने भनेर व्यवस्था गरिएको छ। यस्तो गर्न हुने कि नहुने भन्ने बारेमा नीति बनाउन जरुरी छ। बाध्यकारी दफाहरुलाई हटाउने र बाध्यकारी नै दफाहरु थप्ने कामहरु भएको छ। जसले गर्दाखेरि बाध्यात्मक व्यवस्था गरेर धेरै
6506 विज्ञहरूको चाहिँ पूर्णताको यसमा आवश्यकता छ।
6507 सबै कुरा गर्न पाउनुपर्छ हामीले कसैलाई रुवाएका छौ र
6508 दुईवटा कानुनमा संशोधन गर्न खोजेको छ। यहाँ दुईटा कुरा
6509 मान्यज्यूलाई धन्यवाद दिन चाहन्छु नेपाल सरकारले
6510 हामी लज्जित हुनुपर्ने विश्वले हामीलाई कुरीकुरी भन्ने अवस्था छ कि छैन