Show Summary
# Audio Sentence (Transcript)
6521 र अन्य प्रस्तावक माननीय सदस्यहरूले छलफलमा भाग लिन
6522 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यहरुले हुन्न भन्नुहोला
6523 फेरि पनि मुलुकमा सुशासन प्रवर्धन गर्ने र चाहिँ सार्वजनिक सेवालाई प्रभावकारी बनाउने कुरामा सबै माननीय ज्यूहरूको यो राष्ट्रिय सम्मान राष्ट्रिय सभाको नै योगदान रहोस्
6524 timeatrix index cr
6525 अधावधिक गर्ने लगायतको विषय समावेश गरिएको छ।
6526 भ्रष्टाचार भएको थाहा पाएपछि पनि
6527 जो जाजरकोटमा अहिलेसम्म जम्मा गरेर ३ अर्ब
6528 किनभने कुन दिशामा गएको थियो लोकतन्त्र कुन दिशामा गएको थियो संविधान विरुद्धको हमला
6529 सरकारले संसदको झ्याल ढोका बन्द गरेर अध्यादेश मार्फत
6530 अ यो चाहिँ जुन खालको भाषा निर्माण गर्न कोसिस गरिएको छ