Show Summary
# Audio Sentence (Transcript)
6561 बाहुन घरमा पस्नुभयो र उहाँले दही माग्नु भएछ अरु कसैलाई त चिनिन्छन् ती बाहुनी बजेले
6562 विधायिकाको जो अधिकार छ त्यो अधिकारमाथि हस्तक्षेप गर्यो
6563 अब दाइ यो सरकारको यो अध्यादेश सम्बन्धमा
6564 समाजिक न्याय र समृद्धिको जुन अभियानलाई अगाडि बढाएको थियो
6565 र अन्य विषयमा बढी चासो राख्ने
6566 उत्पादकत्व वृद्धिका लागि विशेषगरी
6567 यो योग एक्काइसौँ शताब्दीको सूचनाको युग हो।
6568 धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु र माननीय सदस्यहरूले
6569 गिलासै माझेन भनेको इसु हामीले सुन्थ्यौ
6570 यो अवस्था किन छ हाम्रो विद्यार्थीमा राम्रो युवामा