Show Summary
# Audio Sentence (Transcript)
651 यस्तो पदावलीले सरकारलाई चोट होइन राष्ट्रको सम्मान राष्ट्रको स्वाभिमानमा चोट पर्छ
652 हामीले कस्तो सुशासन दिन सक्छौं भनेर चिन्तित हुने बेला भएको छ
653 म आग्रह गर्न चाहन्छु र दोहोर्याएर भन्छु अध्यादेश ल्याएर सरकारले
654 सोलुखुम्बुको सीमा प्रशासन कार्यालय नाम्चे बजारमा कर्मचारी
655 स्वदेशमै खाद्यान्न फलफुल दुध अण्डा मासु र तरकारी
656 पारदर्शिता सुधार गर्दै जाने धन्यवाद माननीय सदस्यहरु
657 कि १८ वटा संस्थानहरूमध्ये छवटा बन्द छन्। त्यो बन्द भएको सुदृढीकरण हुँदा
658 केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सकिन्छ
659 प्राविधिक हिसाबले पनि यसलाई अपग्रेड गर्नुपर्ने आवश्यकता त छँदैछ
660 निर्णयर्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।