Show Summary
# Audio Sentence (Transcript)
6611 पुगेछ आज हामी यो विषयमा छलफल गरिराखेका छौं विशेष गरेर चाहिँ
6612 सातौँ वार्षिक प्रतिवेदन सम्मानित सभा समक्ष
6613 यसको हालसम्म पनि जवाफ गृहमन्त्री अहिलेसम्म दिएको छैन।
6614 गुणात्मक बनाउन सक्छौं यसका बारेमा छलफल गर्ने कि नगर्ने
6615 ठहर गरे अनुरूप चाहिँ
6616 माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई माननीय सदस्यले सोध्ने प्रश्नको जवाफ दिनका लागि रोस्टम आउन आग्रह गर्दछु
6617 यो अलि माथिल्लो तहलाई
6618 घरमै लास रहेको यो मर्माहित बनायो
6619 यो चाहिँ संसदको मर्यादाको विपरीत छ भनेर भन्न सक्नुपर्थ्यो तपाईंले
6620 श्री सचिव राष्ट्रिय सभा विषय सन्देश सहित विधेयक फिर्ता पठाइएको