Show Summary
# Audio Sentence (Transcript)
6681 त्यतिबेला तीन चारवटा कुरा बनाउने भनेर अनि अहिले यो
6682 कि संसारमा हामीले हेर्यौ भनेपछि अफ्रिकी दक्षिण अफ्रिकी कन्ट्रीमा
6683 फिर्ता आएको विधानसम्बन्धी विधेयक
6684 राष्ट्रिय सभामै वृद्धाश्रम भएपछि कसको के नै लाग्छ र
6685 उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि स्थानीय तहमा
6686 माननीय सदस्य कम
6687 के भएको रहेछ अहिलेसम्म भन्ने तथ्याङ्क मैले प्राप्त गरे
6688 प्रबन्धले त्यो चाहिँ विश्वविद्यालयको काम चाहिँ सहज रुपमा चाहिँ अगाडि बढ्छ भन्ने मान्यताका आधारमा
6689 कसरी न्यूनीकरण गर्ने भन्ने बारेमा हामीले
6690 मार्फत चाहिँ करिब १२ वटा चाहिँ ऐनलाई संशोधन गर्ने