आज देशमा लोकतन्त्र शान्ति समृद्धि सामाजिक अग्रगमन तथा स्वतन्त्र सार्वभम नेपाल
6742
अध्यादेशको व्यवस्था गर्ने थिएनौँ। नियमावलीमा त्यो व्यवस्था गर्ने थिएन
6743
सर्वप्रथम त किसानहरूले अनुदान पाएनन् भन्ने सन्दर्भमा
6744
अध्यादेश २०८१ लाई अस्वीकार गरियोस् भन्ने प्रस्तावका प्रस्तावक माननीय सदस्य जगप्रसाद शर्मालाई आफ्नो प्रस्ताव प्रस्तुत गर्नुपर्नाको कारणसहितको वक्तव्य दिन समय उपलब्ध गराउँछु
6745
भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक २०७६ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्तावलाई निर्णयर्थ प्रस्तुत गर्दछु।
6746
सबैका केही एकआपसमा सम्बन्धित पनि छन्
6747
एकजना छनौट गर्ने त्यो छनोट भएको व्यक्ति चाहिँ नगरको प्रमुख हुने
6748
यसलाई सरकारले मतलब प्रक्रिया
6749
विज्ञप्ति निकालेर जसरी उनीहरूले बाहिर पनि जो विद्यार्थीहरुलाई चाहिँ