Show Summary
# Audio Sentence (Transcript)
6761 प्रतिनिधिसभाबाट संशोधन सहित फिर्ता आएको सुरक्षित कारोबार पहिलो संशोधन
6762 आजको एउटा समाचारले हामी सबैको शिर निहुरिएको छ।
6763 सामन्त्य अध्यादेश कतिबेला आउँछ अध्यादेशको बारेमा
6764 उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ। आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण वस्तुनिष्ठ र तथ्य परक हुन निजा मान्यय सदस्यलाई यो सभा निर्देशन समेत दिन्छ
6765 कानूनी व्यवस्थाको आवश्यकतासम्बन्धी प्रतिवेदन २०८१
6766 माननीय सदस्य विष्णुदेवी पुडासैनी
6767 एचआइभी त एड्स सङ्क्रमित व्यक्तिहरू
6768 त्यसकारणले म भन्न चाहन्छु
6769 अध्यक्ष महोदय तर उत्पादन वितरण
6770 फुटबल क्रिकेट मार्सल ८ अट्र्याक एण्ड फिल्डको लागि अन्तर्राष्ट्रिय स्तरको