Show Summary
# Audio Sentence (Transcript)
681 आदरपूर्वक म यो पनि यहाँ भन्न चाहन्छु त्यसकारणले
682 यसमा अरु विभिन्न विकल्पहरू छन्
683 आपत विरुद्ध सहयोग नगर्नु
684 नेपाल सरकारको कार्यविभाजन नियमावली २०७४ अनुसार
685 केआईआइटीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको विषयले सभाको गम्भीर ध्यान आकर्षण भएको छ।
686 कतिपय सन्दर्भमा राजस्व पनि उठ्न सकेको स्थिति
687 उनीहरू एनआरएन जस्तै वंशजको नागरिकताको अन्त्य चाहँदैनन्। त्यसैले
688 अर्थ मन्त्रालयमा केन्द्रित हुने कुराले के भन्छ
689 ऐनको नाम परिवर्तन गरे पनि
690 खेलाडीलाई प्रोत्साहन सम्बन्धमा