Show Summary
# Audio Sentence (Transcript)
6911 मिडिया काउन्सिल विधेयक हामीले पास गरेका छौं
6912 फिर्ता आएको भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक २०७६ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव माथिको
6913 किशोरी र महिलाहरूलाई पनि उपयुक्त हुने
6914 सम्झना आयो उठाउन खोजेको मैले। म एक मिनेट पनि लिन्न
6915 २००७ साल वरिपरि भीमदत्तले हतियार उठाउनुभयो र उहाँ
6916 राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिने गरिएको छ।
6917 तर पनि सबैको साथ र सहयोगबाट उपलब्ध स्रोत र साधनको
6918 आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन
6919 प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको
6920 हाल उक्त क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाई शान्ति सुरक्षा प्रदान गरिरहेको अवस्था छ।