Show Summary
# Audio Sentence (Transcript)
6931 अध्यक्षबाट रुलिङ होस् भन्ने कुरा पनि म राख्न चाहन्छु। कालो बजारियाको
6932 त्यो प्रकृतिको मृत्यु एउटा अंक हुन सक्छ
6933 प्रत्येक वर्ष मात्र यही वर्ष
6934 संस्था ल्याउन नेपाल सरकारको ध्यान आकर्षण गराउन चाहन्छु
6935 कुनै पनि औषधिले एउटा रोग निको बनाउँछ भने साइड इफेक्ट पनि छोडेकै हुन्छ
6936 आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन म सरकारलाई
6937 जातीय विभेदको यो भन्दा निकृष्ट घटना के हुन सक्छ
6938 वर्षभरि खेत खलियान पशुपालनबाट फुर्सत निकाल्न
6939 नीति बनाउने हाम्रा खेलकुदमा ठूला ठूला नीति छन्.
6940 प्रतिनिधि सभाबाट संशोधन सहित फिर्ता आएको सुरक्षित कारोबार पहिलो संशोधन विधेयक