Show Summary
# Audio Sentence (Transcript)
6971 देशको शान्ति देशको अग्रगमन देशको चाहिँ सार्वभौमिकता
6972 अ एक ढङ्गले भन्दाखेरि कहिलेकाहीँ पीडाहरूलाई सम्झिनु भन्दा बिर्सिनु राम्रो हुन्छ
6973 फागुनको दोस्रो हप्ताबाट रकम निकासा हुन्छ
6974 अध्यक्ष महोदय आजबाट संसदमा
6975 राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन
6976 प्रदेश सभाका माननीय सदस्यहरू सङ्घीय मामिला तथा
6977 अझ प्रभावकारी सरल ढंगले छिटो ढंगले सस्तो ढंगले
6978 म धेरै लामो समय मैले लिने मेरो चाहिँ चाहना होइन
6979 जहाँसम्म पानी जहाँ सम्बन्धी विधेयक छ केही दिन अगाडि
6980 अनि त्यो विद्यमान