Show Summary
# Audio Sentence (Transcript)
7091 यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस्।
7092 तरकारी मेट्रिक टन हजारमा ४३९८
7093 कानुन निर्माणमा जन सहभागिताले कार्यान्वयनलाई
7094 अध्यक्ष महोदयको अनुमतिले राष्ट्रिय सभा नियमावली २०७५ को नियम १२३ को उपनियम १ को व्यवस्था बमोजिम
7095 सचिवालय सचिव सचिवालयका कर्मचारी
7096 वर्ष १६ को भूपेन्द्र नागरिकले
7097 त्यो बेला अध्यादेश जारी गर्न सक्छ
7098 हिमाली आलु पाङ्गाशेष माछा, त्यसैगरी अलैची
7099 यो सरकार मन वचन र कर्मले प्रतिबद्ध छ भन्ने कुरा म यहाँलाई राख्न चाहन्छु
7100 ट्रान्सपरेन्सले जुन कुरा देखाएको छ यसलाई निर्मूल गर्नको निम्ति मान्य ज्युहरुले पनि उठाउनु भएको छ। मैले पनि उठाउन चाहन्छु।