Show Summary
# Audio Sentence (Transcript)
7141 नेपाली जनताले निर्वाचित गरेर पठाएका जनप्रतिनिधि
7142 मृत्यु भएको खबर चाहिँ बाहिर उजागर भइरहेको छ र हामी
7143 मन्त्रीज्यूलाई सोध्न चाहन्छु यस्तै गरेर
7144 पारित गर्नेछ यहाँहरुले पारित गर्नुहुनेछ आलोचनामा
7145 तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी यो यो अध्यादेशले
7146 सहकारीको बारेमा जे ढंगका आन्दोलनहरू भएका छन्, जे ढंगको समस्या भएको छ यो समस्या समाधान गर्ने उद्देश्य अथवा समाधान गर्ने विधि प्रक्रिया
7147 यति राम्रो कामले पुगेको छ कि छैन
7148 सांसद हुनुभएको होइन राष्ट्रिय सभाका सदस्यहरु यो व्यवस्था
7149 प्रेरित गर्नेछ प्रोत्साहित गर्नेछ
7150 उसको उम्मेदवार कस्तो छ कति क्षमतावान छ उसको लगानी कति छ राजनीतिमा कति प्रतिस्पर्धी छ कति राजनीतिमा लगानी गरेर आएको छ जनताको पीडा कति बुझेको छ जनताप्रति कति संवेदनशील छ भन्न भन्दा पनि