Show Summary
# Audio Sentence (Transcript)
7251 यो सबै तरिकाले प्रस्तुत हुनुपर्छ भन्ने माननीय सदस्य स्वयंले
7252 यही अन्त्य गर्न चाहन्छु हस्त अभिवादन नमस्ते।
7253 पुन प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु।
7254 बैंकको एलएस्सीमाथि विश्वास घट्ने यसको प्रभावहरूको हिसाबले भन्दैछु
7255 एक बिघा जग्गा दुईजनाको परीक्षणको खर्च
7256 काम अगाडि बढाइनेछ भने उल्लेख रहेको थियो।
7257 हार्दिक धन्यवाद दिँदै आभार व्यक्त गर्न चाहन्छु धन्यवाद जय नेपाल
7258 तसर्थ नेपाल सरकारले र सबै राजनीतिक दलहरुले कुनै पनि
7259 उत्तेजना फैलाएर व्यवस्थाका विरुद्ध धावा बोली र
7260 यतिखेर के बाध्यता पर्यो? देशमा ठूलो विपत्ति आयो कि