Show Summary
# Audio Sentence (Transcript)
7271 विज्ञप्ति जारी गरेका छन् र त्यो खालको चाहिँ एउटा सुरक्षित साथ
7272 प्रतिनिधिसभाबाट सन्देशहित प्राप्त बैंकिङ कसुर तथा सजाय
7273 ठुलो त्याग तपस्याबाट प्राप्त गर्छन् त माथि
7274 बजारमा आज जे जे घटनाहरु घटिरहेका छन् बजारमा
7275 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोस्
7276 कडा भन्दा कडा कारबाही गरियोस् धन्यवाद
7277 आएपछि पनि केही सहमति भो म आउनुभन्दा अगाडि पनि सहमति भएका थिए।
7278 यसलाई अगाडि बढाउन उचित हुन्छ भन्ने कुरा राख्न चाहन्छु
7279 प्रतिष्ठानहरू पनि या त बन्द हुन पुगेका छन्
7280 निकासाबाट कर्मचारी पाल्नका निम्ति हामीले चाहिँ त्यो