Show Summary
# Audio Sentence (Transcript)
731 भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु
732 र सम्मानजनक बाटो उहाँहरुले पाउनुभएको छैन।
733 अलिकति तथ्य अलिकति तर्कको खोजी गर्नु राम्रो पनि हो
734 उनको त्यो आवाजलाई त्यो विदेशी भूमिमा त्यहाँको प्रशासनले
735 गृह मन्त्रालयले पहलकदमी लिएको छ
736 ऐनमा जुनसुकै कुरा लेखिएता पनि यो भनेर लेखिएको छ।
737 यस खालको अपेक्षा पनि नगर्दा हुन्छ भनेर म आग्रह गर्न चाहन्छु
738 सायद तपाईं हामी आज यहाँ यसरी बसेर उभिएर छलफल गर्न पाउँथ्यो कि पाउथेन
739 अस्वीकारको चाहिँ सूचना मेरो आफ्नो तर्फबाट मेरो आफ्नो टिमको तर्फबाट
740 म एउटा कुरा प्रष्ट के गर्न चाहन्छु भने वास्तवमा