Show Summary
# Audio Sentence (Transcript)
7491 घरको चाहिँ दर होइन दायरालाई बढाउने
7492 र त्यसलाई व्यवस्थित गरेर चाहिँ हामी राज्य कोषको कोषको वृद्धि
7493 भन्ने कुरालाई पनि हामीले अलिकति फोकस गर्नुपर्छ भन्ने मलाई लाग्दछ
7494 अर्को अब यो बजार चाहिँ
7495 बजारले चाहिँ मूल्य निर्धारण गर्ने मोडेलको अहिले विकसित चाहिँ
7496 भइराखेको देखिन्छ
7497 मूल्य बढाइरहेका छन्
7498 यतापट्टि चाहिँ ग्यासको मूल्य बढिराखेको छ खाद्य सामग्रीहरु उपभोग्य चाहिँ
7499 दैनिक उपभोग्य मालवस्तु। अब त्यो खालको चाहिँ
7500 नाफा जति पनि खान पाउने भन्ने खालको चाहिँ