Show Summary
# Audio Sentence (Transcript)
8011 हिजोको सन्दर्भलाई स्मरण गर्नुभएको छ।
8012 सामान्यत हिजोको सन्दर्भलाई स्मरण गरिन्छ पनि
8013 त्यसलाई मैले अनुचित पनि मान्दिन तर मैले यति मात्रै भन्न चाहन्छु कि
8014 मानिसहरू सामान्य अध्यक्ष मार्फत म अनुरोध गर्न चाहन्छु
8015 इतिहासै यो सेल रोटी जस्तो हुँदैन इतिहास
8016 sping जस्तो घुम्छ। हिजोको घटना हुबहु त्यस्तै गरिकन दोहोरिँदैन
8017 त्यसकारणले पहिलो कुरो यसतर्फ मानिसहरूको ध्यान आकर्षण गर्न चाहन्छु
8018 इतिहास सेलोटी जस्तो घुम्दैन इतिहास स्प्रिङ जस्तो अगाडि बढ्छ
8019 हिजोकै दृश्य हिजोकै अभ्या
8020 हुबहु हुँदैन भन्ने कुरामा म राख्न चाहन्छु भने