Show Summary
# Audio Sentence (Transcript)
851 प्रक्रिया पनि आफैंमा महत्त्वपूर्ण कुरा हो।
852 कानुन व्यवसायी परीक्षामा सहभागी हुनका लागि न्यूनतम रुपमा अध्ययन गर्नुपर्ने विषय
853 सम्झौताको आधारमा रकम निकासाको प्रक्रिया अगाडि बढेको छ।
854 अस्वीकारमध्ये पनि बढ्ता मेचुर सभा मानिन्छ
855 सदुपयोग हुन हुन सकेन भने बर्बाद नै त हुनेछ
856 भनेर भनेको छ। तर हामीलाई के लाग्छ भने
857 त्यो मिलेको हुनाले संवैधानिक भएकै कारणले उहाँहरु बोलिराख्नु भएको हो।
858 प्रश्नकर्ता माननीय सदस्य भुवन सुनारलाई भुवनबहादुर सुनारलाई
859 कृषि उत्पादन बढाउने आत्मनिर्भर
860 उठाउन चाहन्छु सहकारी संस्थाहरु संकुचित हुने कुरा पनि उठाउन चाहन्छु