Show Summary
# Audio Sentence (Transcript)
9251 दर्ता प्रस्तावका मुद्दामा सीमा १३ वटा
9252 भएका समितिका उक्त बैठकहरुमा संशोधनकर्ता माननीय सदस्य
9253 सँग सम्बन्धित सरोकारवाला विषयविज्ञसँग छलफल
9254 गर्नुको साथै विधेयकसँग सम्बन्धित शिक्षा विज्ञान तथा मन्त्रालय
9255 कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा दफावार छलफल भएको
9256 समितिमा भएका उल्लेखीय उल्लेखित औपचारिक बैठकका अतिरिक्त
9257 विधेयकका सम्बन्धमा अनौपचारिक बैठकहरु समेत भएका
9258 सम्माननीय सभामुख महोदय स्वास्थ्य क्षेत्रको पहिलो
9259 विश्वविद्यालय भएकाले समितिले स्वास्थ्य क्षेत्रका विभिन्न
9260 सँग सम्बन्धित विभिन्न विषय विज्ञहरूसँग दुईवटा प्रक्रिया कार्यक्रम मार्फत