Show Summary
# Audio Sentence (Transcript)
9271 शिक्षामन्त्रीलाई मात्र प्रस्ताव गरेकोमा स्वास्थ्य क्षेत्रमा
9272 विश्वविद्यालय भएकाले स्वास्थ्य क्षेत्र हेर्नेलाई समेत सहकुलपति
9273 प्रस्ताव गरी दुईजना सहकुलपति रहने व्यवस्था गरेको
9274 तर सभाको अध्यक्षता भने शिक्षा हेर्ने सहकुलपतिले गर्ने गरी
9275 प्रबन्ध गरिएको छ उपकुलपति र रजिस्टारलाई
9276 प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने प्रबन्ध गरिएको छ भने
9277 बल्ल अस्पताल निर्देशकको पदमा आन्तरिक प्रतिस्पर्धाका आधारमा
9278 गर्ने गरी व्यवस्था मिलाइएको छ। विश्वविद्यालय
9279 क्षेत्र भएको हुँदा तालाबन्दी बन्द हड्ताल गर्न
9280 नहुने र गरेमा प्रचलित कानुन बमोजिम सजाय हुने तथा