Show Summary
# Audio Sentence (Transcript)
9291 सम्बन्धी विधेयक संसदमा ल्याउन नेपाल सरकार शिक्षा
9292 तथा प्रविधि मन्त्रालयलाई समितिले निर्देशन समेत दिएको व्यहो
9293 यस सम्मानित सभा समक्ष जानकारी गराउँछु. सम्माननीय सभामुख महोदय
9294 यो विधेयकमा सम्माननीय सभामुख उपसभामुख र शिक्षामन्त्री
9295 र सबै संशोधनकर्ता माननीय सदस्यहरू र विज्ञ
9296 साथीहरू र मन्त्रालयका कर्मचारी
9297 लगायत कर्मचारी साथीहरू र समितिका सम्पूर्ण सदस्यहरु ले
9298 किसिमको मेहनत र सहयोग र सद्भावका साथ अगाडि बढ्नुभयो. यसको लागि
9299 म समितिको तर्फबाट सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्न
9300 सम्माननीय सभामुख महोदय सम्मानित सभा सभामुखको