| 9391 |
|
यदि त्यो दिन त्यो भिर यो भवनमा आइदिएर मलाई लाग्छ नेताहरुलाई |
| 9392 |
|
होस्टेज गरेको भए के हुन्थ्यो त्यसैले सभामुख महोदय मलाई लाग्छ |
| 9393 |
|
सरकारले यस्ता लापरवाही गर्ने छैन सरकारलाई त्यसैले |
| 9394 |
|
के भएको हो कि सरकारलाई असफल पार्नको लागि भित्रभित्रै कुनै |
| 9395 |
|
लागेको त होइन त्यसैले न्यायिक आयोग बनाएर छुट्याएर |
| 9396 |
|
दोषी जोसुकै होस् त्यसलाई कारबाही गर्नुपर्छ जहाँसम्म कुरा गरेर |
| 9397 |
|
मलाई लाग्छ डिबेटको विषय होइन यो विषयलाई विषयान्तर गरेको हो। |
| 9398 |
|
यो विषय हुन सक्दैन अहिले राजावादी भन्ने या राजतन्त्रको कुरा गर्ने |
| 9399 |
|
उहाँले सुशासनको कुरा गर्नुहुन्छ अनि भन्नुहुन्छ संवैधानिक राजा चाहियो संवैधानिक राजाले |
| 9400 |
|
तपाईँको सुशासन कायम गर्न सक्छ खोपीको राजाले तपाईंको यो देशको |