Show Summary
# Audio Sentence (Transcript)
9471 मलाई सम्झना छ बाह्र पुस्तासम्मको राजाहरूको
9472 वंश आज काठमाडौँ महानगरपालिका
9473 कब्जा गर्थ्यो होला आज राजा वीरेन्द्र मर्दा वंश
9474 क्रिया गर्ने मान्छे नभेट्ने वंश आफ्नै सन्तानको
9475 प्रगति नचाहने राजतन्त्रले देशको प्रगति चाहन्छ भनेर
9476 वकालत गर्नु गैर जिम्मेवारी हुन्छ। त्यसो भएको हुनाले हिजो पनि
9477 आज पञ्चायतकालका कुरा गर्ने हो भने काण्डै काण्ड थिए। काहीँ नेर
9478 मूर्ति चोरिएका हुन्थे, काहीँ नेर देशका अस्तित्व लुटिएका हुन्थे
9479 यो देशका असल नागरिकहरु सुनिता अनिता काण्ड
9480 कसैलाई पनि थाहा छ होला त्यस्ता घटनाहरु पनि घट्थे