Show Summary
# Audio Sentence (Transcript)
9501 सबै राज्यको तर्फबाट संरक्षण गरेर त्यो अवसर
9502 दिने काम राज्यले गर्न हुँदैन। त्यसैले
9503 म आग्रह गर्न चाहन्छु कि देश निर्माणका लागि
9504 राज्यपक्ष पनि गम्भीर हुनुपर्यो. बजेट ल्याउँदा पनि
9505 देश र नागरिकका हितमा हुने गरेर र यो देशको विकास
9506 हेर्ने हो भने हिजो भन्दा हजारौं गुणाले अगाडि बढेको
9507 अझ पनि साँच्चिकै जनताको आवश्यकतालाई परिपूर्ति गर्न
9508 राज्य तयार हुनुपर्छ अन्यथा देश बर्बादीको देश त्यसो भएको हुनाले
9509 म यिनै कुरा राख्न
9510 सम्माननीय सभामुख महोदय सबभन्दा पहिले चैत्र १५ गते