Show Summary
# Audio Sentence (Transcript)
9561 हाम्रो कोशी प्रदेशको सदस्य हो रविन्द्र उहाँको व्यवसाय पनि लक्षित
9562 यहाँ कित्ताकाट गर है तिमीहरु कित्ताकाट गर भनेर धेरै प्रश्न
9563 प्रहारमा त हामीलाई लक्षित हामी लक्षित भएका हाम्रो प्रमुख सचेतकको गाडी
9564 हाम्रो प्रदेश सदस्यको व्यवसाय सबै लक्षित भयो। अनि हामी अस
9565 आज प्रधानमन्त्रीले अर्को एउटा कुरा भनेर जानुभयो कि एउटा कर्मचारीको
9566 सरुवा हुँदै गर्दा ऊ मन्त्रीप्रति लोयल हुने
9567 कर्मचारी मन्त्रीप्रति लोयल हुने कि देशप्रति
9568 मन्त्रीको चाप्लुसी गर्नलाई कर्मचारी आउँछ कस्तो कुरा गरेर जानुभयो
9569 मन्त्रीप्रति लोयल भएन त्यसैले सरुवा गरियो रे। राज्यप्रति
9570 राज्यले तोकेको उसको जे कार्य