Show Summary
# Audio Sentence (Transcript)
9591 अर्को कार्यक्रमको लागि सिद्धियो। तीनकुनेमा त्यो काम गरियो। तिनकुनेमा के भयो
9592 परिवेश जगजाहेर छ घटना सन्दर्भ जगजाहेर छ। अराजकताको पराकाष्ठ
9593 प्रदर्शनमा गरिएका व्यवहार आगजानी तोडफोड
9594 हिंसा लगायतकाहरूबाट यो देशका दुईजना होनहार युवा होला
9595 एउटा श्रमजीवी पत्रकार सुरेश रजकलाई जिउँदै जलाइयो अर्का
9596 श्रमजीवी युवा सविन महर्जनको हत्या भयो। म उहाँहरू दुवैजना
9597 हाम्रो दलको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु घाइते सबै
9598 सम्माननीय सभामुख महोदय म सभामुख महोदय मार्फत सरकारको
9599 ध्यानाकर्षण गर्न चाहन्छु काठमाडौंको संवेदनशील ठाउँ तिनकुनेमा
9600 कार्यक्रम गर्न दिने अनुमति दिँदै गर्दा कार्यक्रमका विषयमा पहिलेबाट भनि