Show Summary
# Audio Sentence (Transcript)
9731 समाजवादी मोर्चाले काठमाडौँको प्रदर्शनी मार्ग भ
9732 आफ्नो धारणा सार्वजनिक गर्यो सरकारलाई खबरदारी गर्यो, संविधान र व्यवस्थाप्रति
9733 शालिन जुलुस सहित भएको त्यस कार्यक्रमका आयोजकहरुलाई
9734 हाम्रो संसदीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने विधि यस्तै
9735 काठमाडौँको तीनकुनेमा अर्को सभाको लागि स्थान त्यस कार्यक्रममा आयो
9736 को हुन् भन्नेमा केही आशंका र दुबिधा त्यस कार्यक्रमका
9737 उद्देश्य जे बताइँदै थियो त्यसमाथि नै आशंकाका दुविधा यस अर्थमा थियो
9738 त्यसका आयोजकमध्ये केही नाम यस सम्मानित सदनमा उपस्थित दलका
9739 नेताहरूको तर तीनकुनेका आयोजकहरूले पहिले प्रशासनलाई जानकारी गरा
9740 सभा गरेनन् उत्तेजक प्रदर्शन र अराजनीतिक नारासहित