Show Summary
# Audio Sentence (Transcript)
9931 सजाय भएको कसुरदारले कैदको सट्टा त्यस्तो कैदबाप
9932 रकमले बैंकबाट छाडिदिने निवेदन दिएमा अदालतले त्यस्तो रकम लि
9933 कैदमा बस्न नपर्ने गरी आदेश दिनुपर्नेछ भन्ने रहेको
9934 यसमा मेरो असहमति रहेको छ नगदसँग अपराध सजाय
9935 यसलाई साँचिनु हुँदैन एकैदिन भएपनि अपराधीले
9936 कैदमा बस्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ। अर्को छ
9937 आयुर्वेद विश्वविद्यालय अन्तर्गतको कम्तिमा दुईजना
9938 भन्ने छ क्यारे यहाँ समिति बनाइएको छ त्यो दुईजना भने पछाडि
9939 एकजना दलित
9940 कम्तिमा दुईजनापछि एकजना दलित एकजना मुस्लिम महिला थप्ने भन्ने