Show Summary
# Audio Sentence (Transcript)
10041 यो अहिले ल्याएको यो प्रतिस्थापन विधानमा बाझिएका
10042 कानुनहरू खारेज हुनुपर्छ झिक्नुपर्छ भन्ने कुराहरु हामीले राखेका छौं र हाम्रो
10043 म कायम छ भन्ने कुराहरू म राख्न चाहन्छु। अर्को कुरा
10044 अदालत सरहको चाहिँ अधिकार दिनुपर्छ भनेर
10045 संशोधनमा ल्याइएको छ
10046 कुनै पनि ठाउँमा अदालत अदालतको ठाउँमा हुन्छ
10047 ऐन कानुन आफ्नो ठाउँमा हुन्छ सदन आफ्नो ठाउँमा हुन्छ सरकार आफ्नो ठाउँमा हुन्छ
10048 बाजिएको हदसम्म खारेज हुनुपर्छ भन्ने कुराहरु म राख्न चाहन्छु
10049 यस्तै गरेर हामीले राखेका संशोधनहरू यहाँ कायमै छन्
10050 म यो योगमाया विश्वविद्यालयको विषयमा राख्न चाहन्छु