| 10031 |
|
प्रत्यायोजित विधान समितिले त्यसको ड्राफ्ट गर्यो। यो चार वर्षदेखि |
| 10032 |
|
माननीय रामनारायण बिडारी सभापति हुँदादेखि यसको तयारी भएको थियो। |
| 10033 |
|
सदनलाई गाइडलाइन चाहियो हामी एउटा गाइडलाइन बनाउ |
| 10034 |
|
एउटा गाइडलाइन अन्तर्गत जाउँ सरकारले जहिले पनि सरकारका मन्त्रीहरु परिवर्तन हुने |
| 10035 |
|
फरक फरक ढङ्गले विधेयकहरु लिएर आउने |
| 10036 |
|
र हामीलाई विधान समितिमा छलफल हुँदाखेरि फेरी त्यसको पुष्टि गर्नलाई |
| 10037 |
|
अलिअलि कानुन कानुन मन्त्रालयका |
| 10038 |
|
कर्मचारी साथीहरुले सहयोग गर्ने नत्र सबै कुरा नयाँ हुने र विधान समिति सधैभरि भिड्नु पर्ने भएको कारणले |
| 10039 |
|
यो विधायन हामीले बनाएका हौँ। योसँग बाझिएको हदसम्म |
| 10040 |
|
मन्त्रीले मानेर जानुपर्छ सदनले मानेर जानुपर्छ सत्तापक्षले मानेर जानुपर्छ |