| 10021 |
|
विषयलाई यहाँबाट झिक्नुपर्छ हटाइनुपर्छ |
| 10022 |
|
ऐन मानेर जानुपर्छ ऐनसँग बाझिएको कुरा झिक्नुपर्छ भनेर हामीले राखेको विषय हो। |
| 10023 |
|
र वास्तवमा सदनलाई कसले अवरुद्ध गर्यो |
| 10024 |
|
आज देखिन्छ होला आज बुझिन्छ होला संसारले हेरिराखेको होला |
| 10025 |
|
नेपालको सदनलाई सरकारले अवरुद्ध गरेको थियो |
| 10026 |
|
र सरकारले सम्बोधन गर्ने र सरकारले चाहिँ आफ्नो |
| 10027 |
|
वचन पूरा गर्ने हिसाबले मात्रै प्रतिपक्षले खोल्ने कुरा वाचा थियो |
| 10028 |
|
राजा खुलेको छ सरकारले अवरुद्ध गरेको सदन खुलेको हो भन्ने कुरा |
| 10029 |
|
पहिलो कुरा राख्न चाहन्छु। अर्को कुरा हामीले |
| 10030 |
|
हामीले विधान ऐन बनायौँ सार्वजनिक तथा |