Show Summary
# Audio Sentence (Transcript)
10011 हरेक ऐन सरकारले अध्यादेशको रुपमा लिएर आउने
10012 र जबरजस्ती यो अध्यादेशलाई प्रतिस्थापन गर्ने त गर्नैपर्छ गर्नैपर्छ भनेर गराउने यो गलत तरिका
10013 यो गलत तरिकाबाट नजाउँ भन्ने अनुरोधका साथ
10014 माननीय सदस्यहरू संयुक्त संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूको तर्फबाट माननीय सदस्य गंगाकुमारी बेलबासीलाई संशोधनको प्रस्ताव सहित छलफलमा भाग लिन समय
10015 दिन्छु समय ५ मिनेट।
10016 सम्माननीय अध्यक्ष ज्यू हामी पाँच दिन
10017 हाम्रो कार्यतालिकाको पाँच दिन पार गरिसकेका छौं
10018 हामीले उठाएको विषयले विषयलाई आज
10019 सम्माननीय प्रधानमन्त्रीज्यू आएर सम्बोधन गर्नुभएको छ
10020 र हामीले अर्को विषय पनि उठाएका छौं विधायन ऐनसँग बाझिएका