Show Summary
# Audio Sentence (Transcript)
10001 स्वनियमित प्रक्रियाबाट विधेयक ल्याएर होइन
10002 अध्यादेश ल्याउने र जबरजस्ती अध्यादेश फेल गराउन कहाँ पाइन्छ अध्यादेश फेल गराउन कहाँ पाइन्छ
10003 जसरी जान खोजिएको छ जबरजस्ती तरिकाले यो जबरजस्ती तरिकाले
10004 भविष्यमा धेरै अप्ठ्यारो पर्नेछ। त्यसकारणले
10005 म फेरि पनि अनुरोध गर्न चाहन्छु कमसेकम यो योग माया आयुर्वेद विश्वविद्यालयको वि
10006 त्यो ऐनलाई संशोधन गर्नुपर्ने त्यसको छुट्टै विधेयक यहाँहरुले लिएर आउनु
10007 सरकारले छुट्टै विदेशले विधेयक लिएर आओस् र त्यो छुट्टै विधेयकमाथि छलफल गरेर आवश्यकता हो भने
10008 त्यस अनुसारले छलफल गरेर अगाडि बढ्न राम्रो हुन्छ
10009 त्यसका निम्ति म अनुरोध गर्न चाहन्छु। होइन भने यो तरिकाले जाने कुराले
10010 संसद्ले बनाउन परेन