| 9991 |
|
प्रमाणीकरण भएको छ त्यो ऐन विपरीतका प्रावधानहरु कम्तिमा नराखौं |
| 9992 |
|
मैले पटकपटक अनुरोध गरेको छु। अध्यादेशमाथिको छलफलदेखि |
| 9993 |
|
विचार गरियोस् भन्ने बेलादेखि मन्त्रीज्यूसँग अलगअलग छलफल गर्दा देखि |
| 9994 |
|
हमेशा यो कम्तीमा पनि विधायन ऐनले |
| 9995 |
|
गर्न नमिल्ने काम चाहिँ नगरौं भनेको छु। तर मन्त्रीज्यूहरू सुन्नुहुन्न |
| 9996 |
|
जबरजस्ती गर्न खोजिरहनुभएको छ |
| 9997 |
|
यस हिसाबले जाने कुराले राम्रो गर्दैन यो ढंगले जाने कुरा राम्रो भएन |
| 9998 |
|
त्यसैगरीकन दोस्रो बुँदा मैले छोटो समयमा यो दोस्रो मैले राख्नै पर्ने बुँदा के भने योग माया विश्वविद्यालय योग माया आयुर्वेदिक विश्वविद्यालयलाई |
| 9999 |
|
विदेशी योगमाया हिमालयन विश्वविद्यालय भनेर जुन नामाकरण गर्ने र त्यस अनुसार त्यसका अन्तरवस्तुमा परिवर्तन गर्ने |
| 10000 |
|
जुन काम गरिएको छ यो पनि संसदमा |